The Reporter today: Tea for Charity

Reporter News Service/14 August 2011

The 3rd fund raising tea party organised by Heartbeat for International Year of Youth was hosted at the Ting’s Tea Lounge, Lazimpat on August 6. The fund raising was hosted for ‘Tea4Free’cause initiated by Heartbeat. The tea party was organised to certify 5 additional youth messengers for Heartbeat along with acknowledging the works of Sagar Parsai.

Parsai was acknowledged with the certificate of Goodwill Ambassador for Heartbeat. “Change is not for big things but it happens through small things. We all live for ourselves but if we can live a few moments for the sake of others, then it is a life worth lived,” he said. Also present in the ensemble was Rajan Thapa, was previously a street child but has been involved with Heartbeat for more than 6 months now. Presently he is learning English with Sabina Adhikari, a youth messenger for Heartbeat.

“We had planned for this tea party charity program 3 to 4 months ahead. Our main agenda was with the money donated here, our ‘Tea4free’ campaign would be alive for a couple of more days. We do not expect millions in cash but even the hundred rupees donated can help us serve tea to 10 street children,” says Juju Kaji Maharjan.

‘Tea4free’ is a weekly campaign conducted every Tuesday at 6 am in different areas of the Valley where most of the street children are served tea and also provided counseling and entertainment workshops. Tea4free was initiated by Heartbeat, an organisation formed by a group of enthusiastic youths led by Juju Kaji Maharjan which has been working actively for ‘Art for social change’ in social issues like orphanage, street youth, prisons as volunteer service by interconnecting youth.

Since 2008, Heartbeat has been working on its ‘creating dreams for change’ campaign with street children and youth. Tea4free campaign is one of the attempts to connect with these street children and youth.

—-

Filmy Khabar

 

 

मनीषाले फिल्म नखेल्ने

फिल्मीखबर, काठमाण्डौ, २०६८ कार्त्तिक २८, सोमवार

फेरी भेटौला खेलेको बीस बर्षपछी नेपाली चलचित्र धर्मा मार्फत पुनः कलिउड कमब्याक भएकी अभिनेत्री मनीषा कोईरालाले अभिनयबाट सन्यासको घोषणा गरेकी छिन् ।
सडक बालबालिकाहरुलाई विभिन्न सहयोग गर्दै आएको हट विट नामक संस्था मार्फत आज २१ जना सडक बालबालिकालाई जाडोको लुगा सहयोग गर्न लाजिम्पाट पुगेकी कोईरालाले फिल्मीखबरसंग विशेष कुरा गर्दै भनिन्, ‘बीस बर्ष भैसक्यो त्यसैले  अब एक्टिङ्गमा आउने छैन ।’ बरुले उनले आफ्नो निर्देशनमा चाडै नै नेपाली चलचित्र निर्माण गर्ने बताएकी छिन् । ‘सम्भवत: यो खबर तपाईले छिट्टै थाहा पाउनु हुने छ’, उनले भनिन् ।

 

मनीषाले फिल्म निर्देशन गर्नु पूर्व प्रोडक्सन हाउस खोल्ने र आफ्नै लगानीमा फिल्म निर्माण गर्ने पनि बताईन् । यस्तै बुझिए अनुसार बन्न लागेको  बलिउडका दुई चलचित्रमा साईन गरेकी कोईरालाले  सो कुरालाई प्रष्ट पार्दै  भनिन मैले साईन नै गरेको छैन कसरी फिल्म खेल्ने ।


साधारण पहिरनमा सडकबालबालिकालाई सहयोग गर्न पुगेकी मनीषाले आफ्नो बैबाहिक सम्बन्धका बारेमा रहष्यमै उत्तर दिईन्  । फिल्मीखबरले श्रीमान् सम्राटको बारेमा जानकारी लिन खोज्दा उनले यो बिषयमा आफू बोल्न नचाहाने प्रतिक्रिया दिईन् । त्यसो भनिरहदा ब्यापारी सम्राट दाहाल प्रति ठूलो  असन्तुष्टी उनको मुहारमा झल्किरहेको थियो । उनी ड्राईभर, एक महिला र एक बयष्यक युवकसंग निजी गाडीमा कार्यक्रम स्थल पुगेकी थिईन् ।
सम्राटसंगको सम्बन्धको बारेमा विभिन्न अडकलबाजी भैरहे पनि उनी बुढानिकलकण्ठमै बस्दै आएकी छिन् । आज सोमबार उनी सोही निवासबाट सडक बालबालिकासंग दुःख सुख साट्न लाजिम्पाट पुगेकी हुन् । मनीषाले उपस्थित बालबालिकालाई  ज्याकेट र स्लिपिङ ब्याग बाडेकी थिईन् । जसको बदलामा बालबालिकाहरुले नाच गान गर्दै विवोईङ्गका विभिन्न स्टेप देखाएर मनीषालाई खुशी बनाएका थिए ।

 

‘उनीहरुसंग यो मेरो भेटघाट गर्ने पहिलो माध्यम भएकाले सानो सहयोग गरेकी हुँ तर आज उपस्थित भएका मध्ये करिब १२ जनालाई पढाउने जिम्मा पनि चाडै लिदैछु’, मनीषाले भनिन् । अभिनयबाट टाढा बस्न खोजेकी मनीषाले आगामी दिनमा समाजसेवालाई बिशेष प्राथमिकता दिने बताईन् ।  तर आफ्नै नाममा ट्रष्ट खोल्ने पक्षमा नरहेको उनले प्रष्ट पारिन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s